थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन-२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ...