बलम्बु घटना : इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस
काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीलाई...