मन्त्री बडूलाई आयोगले सोध्यो स्पष्टीकरण, कारबाही गरी प्रतिवेदन पेस गर्न निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । आयोगले...