राष्ट्रिय सभाबाट पारित विधेयकबारे प्रतिनिधि सभालाई जानकारी
काठमाडौँ । राष्ट्रिय सभाले आजै पारित गरेका विभिन्न पाँच वटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधि सभालाई जानकारी गराइएको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएका पाँच वटा विधेयकका...