शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन प्रस्ताव
काठमाडौँ । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरूलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले...