‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागती खेती रमाउँदै प्रतीक
घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागती खेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै...