२० फाल्गुन २०७८, शुक्रबार
प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित छ जनाको बिदाइ
काठमाडौँ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन् । समिति सचिवालयले आजको बैठकपछि उनीहरूलाई सम्मानपत्र...