२९ कार्तिक २०७६, शुक्रबार
महिला भलिबल टिमको भव्य स्वागत
काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा...