काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजदेखि
काठमाडौँ । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आज काठमाडौँमा शुरु हुँदैछ। काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी...