परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । पूर्व राजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो...