नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । आइतबार दिउँसो १२ बजेपछि माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ । राप्रपाको प्रदर्शनका कारण माइतीघर-बबरमहल...