बंगलादेशका प्रदर्शनकारीहरूले अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त पारे
काठमाडौँ । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घण्टापछि सयौँ बंगलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् । हसिनाका दिवङ्गत पिता एवं बङ्गलादेशका...