म्यानमारमा सैन्य कु विरूद्ध व्यापक प्रदर्शन, शनिबार ५० प्रदर्शनकारीको मृत्यु
काठमाडौँ । म्यानमारमा सैन्य कु विरुद्ध शनिबार भएको प्रदर्शनमा ठूलो संख्यामा हताहती भएको छ । सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ । शनिबार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा सैन्य...