डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन्...