शेखर पक्षको विरोध : काँग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ, नाम रुजु गरेर मात्रै जान पाउने
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ । नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका...