पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा टायर बालेर प्रदर्शन
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी सङ्गठनले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ त्रिचन्द्र क्याम्पसअगाडि आज (बुधबार) पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा...