सरकारलाई घेराबन्दी गरेको भन्दै राष्ट्रिय युुवा संघद्वारा विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडौँ । सरकारलाई घेराबन्दी गरेको भन्दै विपक्षी गठबन्धनविरुद्ध राष्ट्रिय युुवा संघले नयाँबानेश्वरमा गरेको प्रदर्शन । आइतबार रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेका...