सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज
काठमाडौँ । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ । संघीय...