लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । काठमाडौँमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन भएको छ। आइतबार लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौँमा प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर,...