विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्याँस प्रहार
काठमाडौँ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त सङ्घर्ष समितिले विराटनगरको महेन्द्र चोकमा...