समाजवादबाहेक अरू वादको भविष्य छैन : प्रदिप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् । उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक...