परराष्ट्रमन्त्री ज्ञावाली स्वदेश फिर्ता : भारतले कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता पूर्ति गरिदिने सहमति
काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन बिहिबार भारत गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली स्वदेश फर्केका छन् । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्केका हुन्।...