गृहमा सहसचिवको जिम्मेवारी हेरफेर, प्रवक्तामा कोइराला
काठमाडौँ । गृह मन्त्रालयले केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । वातावरण विभागको महानिर्देशकबाट केही दिन अघि गृहमा सरुवा भएका मुकुन्द प्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिएपछि सो...