राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे...