प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्षमा नियुक्त
काठमाडौँ । प्रदीपलाल श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । चैत ०७१ देखि सञ्चालक समिति सदस्यका रूपमा कार्यरत श्रेष्ठलाई कम्पनी सञ्चालक समिति बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको...