प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गरेको महानिर्देशक अधिकारीको दाबी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सव समारोहमा...