विदेशमन्त्रीस्तरीय बैठकमा नेपाललाई भारतको निम्तो, विदेश सचिव श्रृगंला गोरखा र मनाङको कार्यक्रम सकेर आजै स्वदेश फर्कने
काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतिय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भारतमा हुने परराष्ट्रमन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । नेपाल भ्रमणमा विहीबार काठमाडौँ आएका...