स्वर्गीय प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काँग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्य तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार...