७६ (२) अनुसार कै नयाँ सरकार बन्छ, काँग्रेससँग हैसियत बराबरी हुन्छ : एमाले
काठमाडौँ । नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने दाबी गरेको छ। सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको...