काँग्रेसका चन्द्र भण्डारी र एमाले सचिव प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पुनः मतदान हुने
काठमाडौँ । गुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा...