कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ: मन्त्री ज्ञवाली
काठमाडौँ । सरकारले कोरोनाको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निश्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आज प्रधानमन्त्री केपी...