पदीय जिम्मेवारी र जबाफदेहिता सुनिश्चित गर्न महानिर्देशक परियारको निर्देशन
काठमाडौँ।सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पदीय जिम्मेवारी र जबाफदेहितालाई विशेष प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिएका छन्। पदस्थापनको अवसरमा सोमबार आयोजित पहिलो बैठकमा महानिर्देशक परियारले कार्यालय व्यवस्थापन, सेवा...