एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति,आफ्नै...