मन्त्री पौडेलको दाबी : स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ
कास्की । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन् । पोखरा महानगरपालिका-१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा...