खानेपानी मन्त्री यादवका मान्छेलाई ‘७ करोडको ठेक्का नदिँदा’ जिम्मेवारी खोसियो भन्दै मुख्यसचिवलाई निवेदन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्ना मान्छेलाई ७ करोडको ठेक्का नदिँदा जिम्मेवारी खोसेको भन्दै निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार साहले छानबिन तथा कारबाहीका लागि मुख्यसचिवलाई निवेदन लेखेका छन् ।...