गढीमाई मेलाका भक्तजनका लागि आधारभूत सेवा पुर्याउनु होला : मन्त्री यादव
बरियापुर । खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनहरूलाई चौबिसै घण्टा शुद्ध एवं स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । पञ्चवर्षीय गढीमाई मेला बरियापुरमा आएका...