लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागु औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुव्र्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर...