नेपाल आइपुगे फुटबल प्रशिक्षक प्रदीप हुमागाई
काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौँ आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन्...