साझा यातायातका १२ वटा सवारीमा प्रदूषण जाँच फेल
काठमाडौँ । काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गरिएको छ । गत २५ फागुनमा पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा भएको...