बेइजिङको आधारभूत प्रदूषण दरमा ३३ प्रतिशतले कमी
बेइजिङ । बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकाङ्कमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–फेब्रुअरीको अवधिमा यस...