२२ कार्तिक २०७६, शुक्रबार
प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने : मुख्यमन्त्री पौडेल
चौतारा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताएका छन् । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रममा बोल्दै...