प्रदेश-१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, आज अन्तिम बैठक बस्दै
काठमाडौँ । प्रदेश-१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकाशित गरेको छ । पहिलो प्रदेशसभाको...