प्रदेशसभाको निर्वाचन छुट्टै समयमा गर्नुपर्छ : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर(६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.शेखर कोइरालाले प्रदेशलाई सशक्त रूपमा स्थापित बनाउने आधारसहित उम्मेदवारहरू जनताको घरदैलोमा जानुपर्ने बताएका छन् । गठबन्धन दलका...