प्रदेश-१ को प्रस्तावित नाम किराँत-लिम्बुवान-सगरमाथा बहुमतबाट अस्वीकृत
विराटनगर । प्रदेश नम्बर-१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । नेकपा...