बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार भण्डारी विजयी
काठमाडौँ । बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले काँग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६...