गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल, सबै पीडितले न्याय पाउने
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र मिटरब्याज पीडितबीच छलफल भएको छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका लामिछानेले त्यहाँ मिटरब्याज पीडितसँग छलफल गरेका हुन् । छलफलमा गृहमन्त्री...