पत्रकार महासंघले बोलायो जिल्ला र प्रदेश अध्यक्षहरूको भेला
काठमाडौँ । नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ । केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट भएको बैठकले असोज...