यामलाल कँडेल प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस
सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । शनिबार बसेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेललाई सुर्खेत क्षेत्र नं २ ९क०...