एमालेद्वारा सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनीत
काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनयन गरेको छ । प्रदेश कमिटीले मनोनयनका लागि केन्द्रमा सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार आइतबार बसेको सचिवालय बैठकले...