एमालेका ६ प्रदेश कमिटी सदस्यसहित ७६ जनाले दिए सामूहिक राजीनामा [नामावली]
काठमाडौँ । बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज...